प्रि-ओपन सेसनमा ११ अंकले बढ्यो नेप्से

भदौ १८ । प्रि-ओपन सेसनमा नेप्से ११.१५ अंकले बढ्यो । नेप्से बढेसँगै १ करोड ८ लाख ६८ हजार रुपैयाँको २६ हजार ११८ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा ५९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको शेयर मूल्य घट्यो । ५ वटा कम्पनीको शेयर मूलय भने स्थिर रह्यो ।

सो अवधिमा ८० वटा कम्पनीको शेयर २२८ पटक किनबेच भयो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.