श्रीकृष्ण प्रणामी युवा परिषद टिकाैलीकाे अध्यक्षमा ढकाल

रत्ननगर, साउन १३ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको  अध्यक्षमा सुर्यमणी ढकाल चयन भएका छ । परिषदको प्रारम्भिक समिति टिकौलीको आइतबार सम्पन्न ३३ औं साधारण सभा तथा १४ औं अधिवेशनले ढकालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा पदम खनाल, द्वितिय उपाध्यक्षमा दिलिप महत, सचिवमा सफल अधिकारी, सह- सचिवमा प्रबिण ढकाल कोषाध्यक्षमा बिनायक ढकाल रहेका छन् । समितिको सदस्यहरुमा मदन अधिकारी, महेन्द्र अधिकारी, आश्विन बराल, अस्मिता बराल, दिक्षा खतिवडा, अभिष अम्गाई, आधार कोईराला रहेका छन्

परिषद्को निर्वतमान अध्यक्षता केशबराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा बिदुषी उषा माताजी, धर्मराज खनाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.