समाजबादी खैरहनीका नगर अध्यक्ष अर्याल एमालेमै फर्किए

खैरहनी, असार ३ । नेकपा एकीकृत समाजबादी खैरहनी नगर कमिटी अध्यक्ष दुर्गादत्त अर्यालले पाटी परित्याग गरेका छन् ।

समाजबादीको कुनै पनि पदमा नरहेको घोषणा गरेका उनले आफू पुरानै घर फर्किएको बताएका छन् ।

उनी समाजबादिको जिल्ला सचिवालय सदस्य पनि थिए । समाजबादिका जिल्ला इन्चार्ज एवं बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनालका अर्याल निकट थिए ।

सामाजिक संजाल फेसबुक मार्फत समाजबादी परित्याग गरेको घोषणा गरेका उनले एमालेमा पूरा समय दिने र सक्दो योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.