नेपालले सातौं ओभरमा गुमायो पाँच विकेट

असार ३ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले पाँच विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, कप्तान रोहित पौडेल र सन्दीप जोरालाई गुमाएको हो ।

बंगलादेशका तन्जिम हसन साकिबले चार विकेट लिएका हुन् । आशिफ शेखले १७ रन जोड्नुबाहेक नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.