अत्याधिक गर्मीका कारण रत्ननगरमा जेठ २९ र ३० गते दुईदिन विद्यालय बन्द

रत्ननगर, जेठ २८ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पछिल्लो समय बढ्दै गएको अत्याधिक गर्मीका कारण विद्यालय बन्द गरेको छ ।
संस्थागत र सामुदायिक दुवै विद्यालय यही जेठ २९ र ३० गते दुई दिन विद्यालय बन्दर रहने नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लले जारी गर्नुभएकाे सुचनामा जनाईएकाे छ ।

 

साेमवार एक सुचना जारी गरी नगरपालिकाले गर्मीका कारण शिक्षण सिकाइ प्रभावित भएको भन्दै जेठ २९ र ३० गते  दुई दिन सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गरिएको हाे ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.