पोखरामा अनौठो किसिमले बस दुर्घटना, दुईजना घाइते

पोखरा, चैत्र १७ । कास्कीको पोखरा–२८ अर्चलेमा बस दुर्घटना भएको छ । दुर्घटनामा बसका चालक र सहचालक घाइते भएका छन् ।

लेखनाथ–पोखरा रुटमा चल्ने ग१ख ८६८० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकमै ठाडो परेको थियो ।

बसमा अन्य यात्रु नरहेको बताइएको छ । दुर्घटनामा घाइते भएका चालक र सहचालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।

अहिले दुर्घटना भएको बसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.