काठमाडौँ, माघ २१ । नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्दैछ ।
संघीय संसद भवनको ल्होत्से हलमा हिजोबाट सुरु भएको बैठकमा भोलिदेखि सुरु हुने संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने लगायत विषयमा छलफल जारी छ ।
हिजोको बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्दै संसद्मा प्रभावकारी, सकारात्मक र सशक्त रुपमा उत्रिन सांसदहरूलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1