टोरन्टो, फागुन ६ । क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। बिबिसीका अनुसार विमान पल्टिदाँ तीन गम्भीर घाइते भएका छन्।
विमान ८० जना यात्रु सवार थिए। अमेरिकाबाट टोरन्टो आएको डेल्टा फ्लाइटको विमान दुर्घटनामा परेको हो। एजेन्सी
Facebook Comments Box