By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Facebook Twitter Youtube Telegram
Sign In
न्यूज रत्ननगर
  • होम पेज
  • समाचार
  • राजनीति
  • प्रदेश
  • स्थानीय
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • बिज्ञान प्रबिधि
  • अन्य
    • राशिफल
न्यूज रत्ननगरन्यूज रत्ननगर
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • शिक्षा
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
न्यूज रत्ननगर > राशिफल > आज २०८१ साल माघ २४ गते बिहीबारको राशिफल

आज २०८१ साल माघ २४ गते बिहीबारको राशिफल

न्यूज रत्ननगर
न्यूज रत्ननगर
२४ माघ २०८१, बिहीबार ०६:४७

आज २०८१ साल माघ २४ गते बिहीबार माघ शुक्ल पक्षको नवमी तिथि। द्रोण नवमी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : धनलक्ष्मी योग परेकाले तपाईंलाई आज चिट्ठा पर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाका क्षेत्रमा भने गुरुको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ।

वृष : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ। नाट्य क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने बढुवा हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा गरेको सानो लगानीबाट सन्तोषजनक आम्दानी हुनेछ।

मिथुन : सञ्चित धन खर्च हुनाले मनमा अशान्ति बढ्नेछ। व्यापारमा फाइदा हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। आफूले गर्ने काममा एक्लै अगाडि नबढी सहकार्य गर्नु राम्रो हुनेछ। परिवारमा विवाद नगर्दा फाइदा हुनेछ।

कर्कट : शनिदेव अनुकल भएमा दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। भूमी सम्बन्धी कारोबारमा लाभ हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : कर्मस्थानमा चन्द्रमा पुगेकाले कामलाई निरन्तता दिनु राम्रो हुन्छ। मन अशान्त बन्दा ठुलो घाटा हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

कन्या : स्वास्थ्यले साथ दिनेछ। परिवारले तपाईंलाई अप्ठेरो परिस्थितिमा साथ दिँदा मन शान्त बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी हुनु उपयुक्त हुनेछ।

तुला : दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज छ। सहकर्मी साथीबाट उचित सल्लाह प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या बढ्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ।

धनु : दिन सामान्य छ। धनको पछाडि लाग्दा इज्जतमा समस्या हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने समय छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : मनको कुरा सार्वजनिक गर्ने दिन छ। कुरा गुम्स्याएर राख्नाले समस्या बढ्नेछ। राज्यको तर्फबाट तपाईंको काममा साथ र समर्थन प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मनमा शान्ति मिल्नेछ।

कुम्भ : दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। खानपानमा ख्याल गरेमा स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परिवारको साथ मिल्दा मन शान्त बन्नेछ।

मीन : भगिनी संघ संस्थानको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। सुरुवाती साढेसाती भएकाले बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने समय छ। शिक्षामा संघर्ष गर्नुपर्ने समय छ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

Facebook Comments Box
अमेरिकी सेनामा नयाँ नियम लगाउँदै ट्रम्प : केही सुविधा कटौती
चार प्रदेशमा वर्षाको सम्भावना
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
आज २०८१ साल पुस २७ गते शनिबारको राशिफल
लागूऔषध नियन्त्रण लिन चार राउन्ड गोली प्रहार, एक जना घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार : अर्थमन्त्री

१० बैशाख २०८२, बुधबार २२:०६

पहलगाम आक्रमणप्रति राप्रपाद्वारा दुःख व्यक्त

१० बैशाख २०८२, बुधबार २२:०२

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

६ बैशाख २०८२, शनिबार ०६:०३

आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल

६ बैशाख २०८२, शनिबार ०६:००

वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक चित्रकाला र बक्तृत्वकाला प्रतियोगिता

५ बैशाख २०८२, शुक्रबार १८:५१

हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै

५ बैशाख २०८२, शुक्रबार १८:३८

वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर

४ बैशाख २०८२, बिहीबार १६:३०

३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ

४ बैशाख २०८२, बिहीबार १६:०४

हाम्रो बारेमा

सवल मिडिया प्रा.लि द्धारा सञ्चालित
  • कम्पनि दर्ता नं. :
  • सञ्चार रजिष्ट्रार दर्ता नं. :
  • प्रेस काउन्सिल दर्ता नं. :
  • बिज्ञापनको लागि :

हाम्रो टिम

  • अध्यक्ष :
  • प्रवन्धक/सम्पादक :
  • न्यूज डेस्क :
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना:

  • ठेगाना :
  • फोन :
  • इमेल :
© 2023 सर्बाधिकार सुरक्षित | Site By : Site By : ई-साथी (9855049673)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?