By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Facebook Twitter Youtube Telegram
Sign In
न्यूज रत्ननगर
  • होम पेज
  • समाचार
  • राजनीति
  • प्रदेश
  • स्थानीय
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • बिज्ञान प्रबिधि
  • अन्य
    • राशिफल
न्यूज रत्ननगरन्यूज रत्ननगर
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • शिक्षा
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
    • Customize Interests
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
न्यूज रत्ननगर > राशिफल > आज २०८१ साल माघ १ गते मंगलबारको राशिफल

आज २०८१ साल माघ १ गते मंगलबारको राशिफल

न्यूज रत्ननगर
न्यूज रत्ननगर
१ माघ २०८१, मंगलवार ०६:१२

आज २०८१ साल माघ १ गते मंगलबार तदनुसार सन् २०२५ जनवरी १४ तारिख। माघ कृष्ण पक्षको प्रतिपदा तिथि। माघे संक्रान्ति। माघी मेला। देवघाटमा १२ वर्षे कुम्भ मेला सुरु। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जतमा भने दाग लाग्ने जोखिम छ। कानुनी सजाय हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा संलग्न भए नेतृत्वले साथ दिँदा संकटमा राहत मिल्नेछ।

वृष : थोरै बोलेर काम गर्नुपर्ने दिन छ। परिवारमा गोपनीयता सार्वजनिक गरेमा अप्ठेरो परिस्थिति बन्नसक्छ। व्यापारमा साझेदारसँग सहयात्रा गरेमा फाइदा हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गरेमा नाफा हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा होला। परिवारलाई व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ।

कर्कट : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको जोसमा बोल्दा सचेत हुनुपर्नेछ। परिवारभित्र गोपनीयता भंग गरेमा अप्ठेरो परिस्थिति बन्नेछ। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछन्।

सिंह : सञ्चित धन खर्च हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : दिन सहज छ। आफ्नो कामबाट सन्तुष्टि मिल्नेछ। विपक्षी साथीले प्रशंसा गरेको सुन्न पाइनेछ। घरपरिवारसँग रमाइलो यात्रा तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मेहनत थप गर्नुपर्ने अवस्था छ। विपक्षी साथीको साथ र सहयोग प्राप्त हुने योग छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। लगानी गरेको भए दीर्घकालसम्म आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्ने योग छ। साना कुराले मन अशान्त बन्नसक्छ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ।

धनु : तपाईंको बोली नै गोली बन्ने योग रहेकाले बोल्नु अगाडि सचेत बन्नुपर्नेछ। रमाइलो गर्ने नाममा गलत शब्द सार्वजनिक हुँदा साथीभाइ रुष्ट बन्नेछन्। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनसक्छ। चिट्ठाको लोभमा नपर्नु राम्रो हुनेछ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। बौद्धिक व्यक्तिले दिएको सुझाव कार्यान्वयन गरेमा दिन सार्थक बन्नेछ। शान्त भएर अगाडि नबढेमा आलोचना हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मीन : दुर्घटनाबाट बच्ने दिन छ। धार्मिक व्यक्तिले दिएको सुझावले मन शान्त बन्नेछ। परिवारले दिएको सल्लाह अनुसार अगाडि बढेमा काम बन्नेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

Facebook Comments Box
शान्तिकुञ्ज सामाजिक सहकारीको साधारण सभा
तराईका धेरै स्थानमा बाक्लो हुस्सु र शीतलहर
चितवन हात्ती तथा पर्यटन महोत्सव : सौराहाका हात्तीको स्वास्थ्य परीक्षण
केही भूभागमा वर्षा र हिमपात, तराईमा हुस्सु
आज २०८१ साल फागुन ६ गते मंगलबारको राशिफल
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो1

थप समाचार

पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार : अर्थमन्त्री

१० बैशाख २०८२, बुधबार २२:०६

पहलगाम आक्रमणप्रति राप्रपाद्वारा दुःख व्यक्त

१० बैशाख २०८२, बुधबार २२:०२

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

६ बैशाख २०८२, शनिबार ०६:०३

आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल

६ बैशाख २०८२, शनिबार ०६:००

वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक चित्रकाला र बक्तृत्वकाला प्रतियोगिता

५ बैशाख २०८२, शुक्रबार १८:५१

हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै

५ बैशाख २०८२, शुक्रबार १८:३८

वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर

४ बैशाख २०८२, बिहीबार १६:३०

३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ

४ बैशाख २०८२, बिहीबार १६:०४

हाम्रो बारेमा

सवल मिडिया प्रा.लि द्धारा सञ्चालित
  • कम्पनि दर्ता नं. :
  • सञ्चार रजिष्ट्रार दर्ता नं. :
  • प्रेस काउन्सिल दर्ता नं. :
  • बिज्ञापनको लागि :

हाम्रो टिम

  • अध्यक्ष :
  • प्रवन्धक/सम्पादक :
  • न्यूज डेस्क :
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना:

  • ठेगाना :
  • फोन :
  • इमेल :
© 2023 सर्बाधिकार सुरक्षित | Site By : Site By : ई-साथी (9855049673)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?